|
मृगौला रोग र यसबाट बँच्ने उपाय |
|
सन्दर्भ : विश्व मृगौला दिवस ११ मार्च २०१० -प्रा.डा. संजिवकुमार शर्मा मानव शरीरको पेटभित्र मेरुदण्डको दुवैतिर मुठ्ठी आकारका दुईवटा मृगौला हुन्छन् । मृगौलाले एक दिनमा सरदर दुई सय लिटर रगत छान्छ र त्यसबाट उत्पन्न शरीरका विकार तŒवलाई पिसाबको रुपबाट बाहिर पु याउँछ । यसका अतिरिक्त मृगौलाले राता रक्त कोष उत्पादन गर्न हाड मजबुत बनाउन र शरीरमा रक्तचाप नियन्त्रण गर्न मद्दत पुर्याउँछ । मृगौलामा समस्या देखिएमा यसले माथि उल्लिखित काम गर्न सत्तैुन र यसका कारणले विभिन्न समस्या उत्पन्न हुन्छ । मधुमेहलाई सामान्य भाषामा चिनी रोग भनिन्छ । शरीरमा इन्सुलिन भन्ने तŒव हुन्छ । यसले शरीरमा भएको चिनीलाई सन्तुलनमा राख्ने काम गर्छ । यसको कमी हुँदा शरीरमा चिनीको मात्रा बढ्न जान्छ जसले आँखामुटु तथा मृगौलाजस्ता शरीरका विभिन्न अङ्गमा असर गर्दछ । |
|
विस्तृतमा..
|
|
चार व्यक्तिमा बर्डपुलुको आशङ्का |
|
झापा / जिल्लाको महेशपुर-५ स्थित केबीसी इँटाभट्टामा कार्यरत चार मजदुरलाई बर्डÏलु लागेको आशंका गरिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । उनीहरुमा एकैसाथ देखापरेको रोग बर्डÏलु संक्रमणको लक्षणसँग मिल्दो पाइएकाले आइतबार राति मेची अाचल अस्पतालमा भर्ना गरिएको थियो । |
|
विस्तृतमा..
|
|
नेपालमा स्वाइनपुलुबाट एकको मृत्यु |
|
राजधानी / विश्वमा महामारीकै रुपमा फैलिएको पान्डमिक इन्फ्लुएाजा एच१एन१ स्वाइन फ्लु बाट नेपालमा पहिलोपटक राजधानीमा एकजनाको मृत्यु भएको छ ।स्वाइन फ्लु हेर्ने सरकारको आधिकारिक निकाय एभियन इन्फ्लुएाजा नियन्त्रण आयोजनाका निर्देशक डा। श्यामसुन्दर मिश्रले बिरामीको ुडेथ रिपोर्टु हेरेर आयोजनाको बैठक बसेपछि मात्र आधिकारिक कुरा ल्याउने बताउनुभयो । वीर अस्पतालमा उपचाररत् काठमाडौंकी ३० वर्षीया महिलाको गत बिहीबार बिहान १ बजे मृत्यु भएको हो । वीर अस्पतालको सघन उपचार कक्ष आईसीयु मा १८ दिनदेखि उपचाररत् उनमा गत मङ्सिर २५ गते टेकूस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा एच१एच१ पोजेटिभ भएको पाइएको थियो । |
|
विस्तृतमा..
|
|
चिकित्सक आन्दोलनमा, दुई विमारीको मृत्यु |
धरान / यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरु शान्ति-सुरक्षाको प्रत्याभूति नभएको भन्दै आन्दोलनमा उत्रिएपछि इलाका प्रहरी कार्यालयले प्रतिष्ठानको प्रहरी पोष्टमा कार्यरत् चार प्रहरीलाई फिर्ता बोलाएको छ ।प्रतिष्ठानमा कार्यरत् प्रहरी हवल्दारहरु झोटन मेहता काजी थापा देवराज ढकाल र प्रहरी जवान दीपेन्द्र भण्डारीलाई फिर्ता बोलाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिनुभयो । उनीहरुका स्थानमा प्रहरी हवल्दार तिलक विक तथा प्रहरी जवानहरु ओमप्रकाश खड्का दीपक निरौला र टेकमणी खड्कालाई पठाइएको छ ।
|
|
विस्तृतमा..
|
|
नेपाली समाजमा आत्महत्याको रोकथाम |
|
सन्दर्भः १० सेप्टेम्बर २००९ विश्व आत्महत्या रोकथाम दिवस डा.धनरत्न शाक्य सासूसँग कचमच परेपछि शर्मिला परिवर्तित नाम ले विष खाइन् । बेहोसीमा तिनलाई अस्पतालमा ल्याइयो । मेडिकल वार्डको उपचारबाट सुधार भएपछि मानसिक जाँचका लागि पठाइएको छ । शर्मिलाका श्रीमान् रामबहादुरलगायत अन्य परिवारजनको बु´ाइमा तिनले विष खानुको कारण शर्मिलाले खाना ध्यान दिएर नपकाउँदा डढ्नु र सासूसँग कलह हुनु थियो । छोराको आशा गरिरहेका शर्मिलाका आमाबुबा र परिवारले छोरी भएर जन्मिएकी शर्मिलालाई स्वीकार गर्नु परेको थियो । डेढ वर्षपछि नै भाइको जन्म भयो । आमाको मृत्युले परिवारमा बज्रपात हुन गयो । सौतेनी आमाको आगमनले अझ दुःख भयो । सत्र÷अठार वर्षकै उमेरमा विवाहको कुरा आउँदा आपुनो जीवनमा परिवर्तन आउने आशले खुशी भइन् । पहिलोपटक भेट्दा रामबहादुर त्यत्ति खुशी नदेखिए पनि उनका बुबा र विशेषतः सौतेनी आमाको करकापमा विवाह भयो ।
|
|
विस्तृतमा..
|
|
बीपी प्रतिष्ठानमा स्वाइनÏलुप्रति सतर्कता शून्य |
|
विजयपुर / स्वाइनÏलु नियन्त्रणका लागि देशभर उच्च सतर्कता अपनाएको स्वास्थ्य मन्त्रालयले बताएपनि दक्षिण एशियाकै सुविधा सम्पन्न स्वास्थ्य संस्था मानिने धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने कुनै सतर्कता अपनाएको छैन ।सरकारद्वारा एक साताअघि जारी विज्ञप्तिमा स्वाइनÏलुको उपचारका लागि पूर्वााचलमा बीपी प्रतिष्ठानमा सम्पूर्ण व्यवस्था मिलाएको उल्लेख छ । तर गत साउन ८ गते एउटा पत्रबाहेक मन्त्रालयबाट कुनै जानकारी नआएको प्रतिष्ठानका सामुदायिक स्वास्थ्य सुपरीवेक्षक उमेश कर्णले बताउनुभयो । पत्रमा लक्षण देखा परेमा क्षेत्रीय स्वास्थ्य निर्देशनालय रोग नियन्त्रण महाशाखा र जिल्ला स्वास्थ्य कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ । ुअन्य जानकारी र निर्देशन आएको छैन ।ु उहाँले भन्नुभयो ुहामीले तयारी गरेका छैनौं ।ु स्वाइनÏलु परीक्षणका लागि आवश्यक पर्ने प्रयोगशाला पनि छुट्टै चाहिन्छ । ुसरकारले हामीलाई केही भनेकै छैन ।ु प्रतिष्ठानका निर्देशक बीपी दासले ब्लाष्टसँग भन्नुभयो । अस्पतालमा स्वाइनÏलुको भाइरस अर्थात् इन्Ïलुएाजा ए एच १ एन १ जीवाणु छेक्ने ुमाक्सु पनि उपलब्ध नभएको उहाँले जनाउनुभयो । यसको उपचारका लागि छुट्टै विभाग आवश्यक पर्ने भएपनि त्यसका लागि पूर्वाधार तयार नरहेको दासले बताउनुभयो । |
|
विस्तृतमा..
|
|
|
|
|
<< Start < Prev 1 2 Next > End >>
|
|
Page 1 of 2 |