|
अधिकार सुनिश्चितताको माग गर्दै महिलाद्वारा प्रदर्शन |
|
सप्तरी / नयाँ बन्ने संविधानमा महिला अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै सप्तरीका महिलाले सोमबार राजविराजमा प्रदर्शन गरेका छन् । १०० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघको आह्वानमा प्रदर्शनमा ओर्लिएका महिलाहरुले बेलैमा संविधान जारी गरी त्यसमा महिलाको अधिकार सुनिश्चित गर्न माग गरे । एमाले जिल्ला पार्टी कार्यालय अगाडिबाट निस्केको हजारौँको जुलुसले नगरका विभिन्न भागको परिक्रमा गर्दै महिला िहंसा दाइजो प्रथा दण्डहीनताको अन्त्य गर्ने र राज्यका सम्पूर्ण निकायमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने नारा लगाएका थिए । |
|
विस्तृतमा..
|
-देबेन्द्र कार्की धरान / भारतसँगको खुल्ला सिमाना र दण्डहीनताका कारण सीमाबाट भित्रिने साना हतियार आतङ्कले मुलुकमा आपराधिक मनोवृत्ति बढ्दै गएको छ ।साना हतियारको खुल्ला कारोबार र अपराध प्रवृत्तिलाई दलहरुको आशीर्वाद लाग्ने गरेका कारण हतियार आतङ्क झाङ्गिएर गएको हो । प्रहरीले विभिन्न योजना बनाएर नियन्त्रणको पहल गरे पनि अपराध मनोवृत्ति न्यूनीकरण हुन सकेको छैन । यतिबेला प्रहरी-प्रशासनलाई साना हतियार आतङ्क टाउको दुखाइको विषय बनेको छ । गत सोमबार जनकपुरमा साचार उद्यमी अरुणकुमार िसंघानियाँको हत्यामा अपराधीले पेस्तोल नै प्रयोग गरेको पाइयो । गत माघ २४ गते लाजिम्पाटमा भएको जमिम शाहको हत्यामा पनि पेस्तोल नै प्रयोग गरिएको थियो । यस्तै राजधानीलगायतका अन्य ठाउँमा भएका घटनामा प्रायः साना हतियार नै प्रयोग गरेको पाइएको छ । |
|
विस्तृतमा..
|
|
इन्फोटेक प्रदर्शनीबढ्दो आकर्षण |
|
विजयपुर / क्यान सुनसरीले पहिलोपटक धरानमा आयोजना गरेको पूर्वााचल क्षेत्रीय ुक्यान इन्फोटेक आईसीटी प्रदर्शनीु मा सहभागी हुन धनकुटाबाट आएका सुवास ढकाल प्रदर्शनी अवलोकनपछि छक्क परेका छन् । राजधानीमा मात्र हुने प्रदर्शनी धरानमै प्रत्यक्ष अवलोकन गर्न पाउँदा उनलाई प्रविधिको दुनियाँमा हराएको अनुभूति भएको भयो । प्रदर्शनीमा प्रदर्शन तथा बिक्रीका लागि राखिएका सूचना प्रविधिसँग सम्बन्धित उत्पादनहरु सहुलियत मूल्यमा पाइएकाले धेरैले यसको फाइदा लिएको उनको भनाइ छ । |
|
विस्तृतमा..
|
|
सत्तामा बस्ने नैतिक अधिकार सरकारसँग छैनः सचार उद्यमीहरु |
|
गृहमन्त्रीको शवयात्रा धरान / जनकपुरका साचार उद्यमी अरुणकुमार िसंघानियाको हत्याको विरोध गर्दै पत्रकार महासंघले बिहीबार पनि आन्दोलनका विभिन्न कार्यक्रम गरेको छ । महासंघको केन्द्रीय समितिले बिहीबार राजधानीमा पेशाकर्मी तथा विभिन्न Ôेत्रका उद्योगी-व्यवसायीसँग अन्तर्त्रिुया गरेको छ । कार्यक्रममा महासंघका अध्यÔ धर्मेन्द्र ´ाले लोकतन्त्र कमजोर पार्न साचार Ôेत्रमा आक्रमण भइरहेको बताउनुभयो । उहाँले सरकारको निरिहताले राज्य नै अपराधलाई संस्थागत गर्न लागिपरेको महसूस भएको बताउनुभयो । उहाँले िसंघानियाको हत्याको घटनाप्रति सरकार गम्भीर नदेखिएकोले हत्यामा प्रहरीकै संलग्नता रहेको हुनसक्ने शंका व्यक्त गर्नुभयो । |
|
विस्तृतमा..
|
|
उद्यमी हत्याविरुद्ध प्रदर्शन |
|
विशेष अनुसन्धान टोली गठन धरान / जनकपुरका साचार उद्यमी अरुणकुमार िसंहानियाको हत्याकॊ विरोधमा पत्रकारले मंगलबार सप्तरी सदरमुकाम राजविराजमा विरोध प्रदर्शन गरेका छन् । जुलुसमा महासंघका केन्द्रीय अध्यक्ष धमेन्द्र झा केन्द्रीय सदस्य एवं पूर्वााचल सहसंयोजक शम्भु झा प्रेस काउ_िन्सलका सदस्य देवराम यादव मेची-काली सोसाइटीका केन्द्रीय उपाध्यक्ष बैजनाथ झा प्रेस चौतारीका पूर्वााचल उपाध्यक्ष प्रकाश खतिवडालगायत पत्रकार सहभागी थिए । महासंघ सप्तरी शाखाको आह्वानमा निस्किएको जुलुसले नगर परिक्रमा गरेको थियो । जुलुसमा पत्रकारहरुले साचार उद्यमी िसंहानिया र जमिम शाहका हत्यारालाई कारवाही र पत्रकारको सुरक्षा गर्न माग गरेका थिए । |
|
विस्तृतमा..
|
धरान / रिकभरिङसम्बद्ध युवाले फागुन २ गते इलाका प्रहरी कार्यालयमा भएको आक्रमणप्रति आत्मालोचित हुँदै प्रशासनसँग समझदारी गराइदिन सरोकारवालासँग माग गरेका छन् । प्रहरीले ुसर्वाधिक खोजीु को सूचीमा राखेका युवाका अभिभावकले समेत उनीहरुको कार्यप्रति आलोचित हँुदै आइन्दा यस खालका काममा उनीहरुको सहभागिता रहे अभिभावकको हैसियतले जवाफदेही हुने प्रतिवद्धता जनाएका छन् । रिकभरिङका अध्यक्ष सुदीप राई र घटनामा संलग्न १३ युवाका अभिभावकले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी एकपटक सुध्रने मौका दिन अनुरोध गरेका छन् । |
|
विस्तृतमा..
|
|
|
|
|
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>
|
|
Page 1 of 36 |